NEA's E-procurement Web Portal for
E-Submission of Bids
   

www.nea.org.np     
    |     Announcement : All new bids from Shrawan 1st 2075, should be posted only on https://bolpatra.gov.np/egp. For details contact 4153137    |    

Search-  
 
Home
About E-procurement
Tenders
Awarded Contracts
Bid Opening Minutes
Letter of Intent
Reference Documents
FAQs
NEA / KUL - 2073/074 - 10
NEA / KUL - 2073/074 - 10
Issued by Kuleshwor DCS
Tender Notice

नेपाल विद्युत प्राधिकरण

काठमाडौ क्षेत्रीय कार्यालय

सिलबन्दी दरभाउपत्र आव्हान सम्बन्धी सूचना

मिति २०७४।०३।०८

 ~~

यस क्षेत्रीय कार्यालय अन्तर्गत तपसिल अनुसारका कार्यहरु गर्न नेपाल सरकारबाट सम्बन्धित कार्यका लागि ईजाजत प्राप्त मु.अ.करमा दर्ता भएका आयकर तिरेका रजिष्टर्ड फर्महरुबाट निम्न सर्तहरुका अधिनमा रही सिलबन्दी दरभाउपत्र आव्हान गरिएको छ । साथै E-Bidding बाट प्रस्ताव पेस गर्न चाहनेका लागि ने.वि.प्रा.को वेभसाईट http://eproc.nea.org.np/ बाट सिलबन्दी दरभाउपत्र फाराम डाउनलोड गरी नियमानुसार पेश गर्न सकिने छ । उल्लेखित दरभाउपत्र संग सम्बन्धित आवश्यक कुराहरु बुझ्नु परेमा कार्यालय समय भित्र सम्बन्धित कार्यालयमा बुझ्न सकिनेछ ।

 ~~

सि.नं

वितरण केन्द्र

सिलबन्दी दरभाउपत्र नं.

कार्य विवरण

सिलबन्दी दरभाउपत्र खरिद गर्ने कार्यालय

सिलबन्दी दरभाउपत्र दाखिला र खोल्ने मिति र समय

दाखिला गर्ने कार्यालय

सिलबन्दी दरभाउपत्रको दस्तुर

बैक तथा धरौटी खाता नं.¸~~ ठेगाना

विडवण्ड रकम रु

विडवण्ड अवधी रु

लागत अनुमान भ्याट बाहेक रु

कुलेश्वर वितरण केन्द्र

NEA / KUL - 2073/074 &~ndash~ 10

Construction of HT, LT Line and Installation of Transformer at Syambhu, Chhakdol, Height, Terjan Gumba

सूचना प्रकाशित भएको मितिले १५ cf} दिनको काउन्टर समयभित्र ने.वि.प्रा. कुलेश्वर वितरण केन्द्र

प्रथम पटक सूचना प्रकाशित भएको मितिले १६ cf} दिनको १२ बजे भित्र दर्ता गरी सोही दिनको २ बजे खोलिनेछ

ने.वि.प्रा. कुलेश्वर वितरण केन्द्र

रु ५००।&~ndash~

ग्लोबल आई.एम.ई. बैक¸~~ कुलेश्वर

धरौटी खाता नं. ०६०१०१००००१४१

 ~~

रु २००००।&~ndash~

कम्तीमा ७५ दिन म्याद भएको

रु ६३२७७०।४४

 ~~

Tender Documents Help
Enquiries Help
Enquiries
  Manoj Dawadi
  9841352599
  kuleshwordcs@nea.org.np