|
बोलपत्र आह्वान
बोलपत्र नं.: KGA-2074/075-TA-14
बोलपत्र प्रथमपटक प्रकाशित मिति : २०७४।११।११
यस जल विद्युत केन्द्रको पावर हाउस र ड्याम साईट कार्यालय परिसर र कार्यालय परिसर भित्र अवस्थित मेशिन, उपकरण, संरचना लगायतका स्थानहरुको सुरक्षार्थ सुरक्षाकर्मी सेवा उपलब्ध गराउनु पर्ने भएकोले उपलब्ध गराउन इच्छुक सम्बन्धित कामको अनुभवि इजाजत प्राप्त रजिष्टर्ड सुरक्षा सेवा प्रदायक फर्महरुबाट  ~VAT मा दर्ता भएको, आयकर तिरेको र पांच वर्षको सम्बन्धित सेवाको कार्यानुभव भएको प्रमाण सहित निम्न लिखित शर्तहरुको अधिनमा रही बोलपत्र आव्हान गरिन्छ ।
१.  ~ ~ ~ ~ ~ ~ ~ बोलपत्र फाराम प्रथम पटक सूचना प्रकाशित भएको मितिले ३० औं दिनसम्म कार्यालय समयभित्र लिखित निवेदन, भ्याट÷~प्यान दर्ता प्रमाणपत्र, आयकर दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र तथा नेपाल सरकारका सम्बन्धित निकायमा दर्ता गरिएको कम्पनी दर्ताको प्रमाणपत्रको नोटरी पब्लिकबाट प्रमाणित प्रतिलिपिहरु सहित रु. ३,०००।०० (तीन हजार) पछि फिर्ता नहुने गरी यस काली गण्डकी ए जल विद्युत केन्द्रको नेविल बैंक पोखरा स्थित धरौटी खाता नं. 1201013045501 (नेविल बैंक अन्तर्गतका अन्य बैंकिङ् कार्यालयबाट यसै खातामा समेत जम्मा गर्न सकिने छ) मा जम्मा गरेको सक्कल भौचर पेश गर्नु पर्ने छ । बोलपत्र यस जल विद्युत केन्द्रको कार्यालय बेल्टारी, स्याङ्जा तथा श्री ठूला उत्पादन संचालन तथा संभार विभाग, ने.वि.प्रा. रत्नपार्क काठमाडौंबाट समेत खरिद गर्न सकिने छ ।
२.  ~ ~ ~ ~ ~ ~ ~ वोेलपत्र फाराम प्रथम पटक सार्वजनिक सुचना प्रकाशित भएको मितिले ३१ औं दिन दिनको १४:०० वजेभित्रमा यस श्री काली गण्डकी ए जल विद्युत केन्द्र बेल्टारी स्याङ्गजामा दाखिला गरिसक्नु पर्नेछ । ई विडिङबाट बोलपत्र दर्ता गर्न चाहने बोलपत्रदाताहरुले सिधै कार्यालयबाट बोलपत्रको हार्ड कपि (Hard Copy) खरिद गरी अथवा ने.वि.प्रा.को Web Site www.e-nea.org.npबाट download गरी यस बोलपत्रमा भएको E-bidding को व्यवस्था बमोजिम Electrically Scan Copy (*.pdf format) मा तोकिएको समय मित्र राखी सक्नु पर्नेछ । ~
३. वोलपत्रसाथ विडबन्ड वापत रु. २,०४,०००।०० यस जल विद्युत केन्द्रको पोखरा स्थित नेविल वैंकको धरौटी खाता नं. 1201013045501 मा बुझाई सोको सक्कलै भौचर वा सो वरावरको रकमको कम्तिमा १२० दिन म्याद भएको  ~नेपालस्थित कुनै बाणिज्य वैंकको ग्यारेण्डी अनिवार्य रुपमा संलग्न हुनु पर्नेछ । ई विडिङको हकमा वैक भौचर वा वैंक जमानी पत्र सहितको वोलपत्रको Scan Copy PDF Format मा बुझाउनु पर्नेछ ।
४.  ~ ~ ~ ~ ~ ~ ~ प्राप्त वोलपत्र आंशिक वा पुर्ण रुपले कुनै कारण जनाई वा नजनाई स्वीकृत वा अस्वीकृत गर्ने ~ सम्पूर्ण अधिकार यस केन्द्रमा निहित रहनेछ ।
५. ~ ~ ~ ~ ~ ~ ~ ~ बोलपत्र विक्रि गर्ने, दर्ता गर्ने अन्तिम दिन र खोल्ने दिन सार्वजनिक विदा पर्न गएमा कार्यालय खुलेको पहिलो दिन सो कार्य गरिने छ ।
६. ~ ~ ~ ~ ~ ~ ~ ~ अन्य शर्तहरु वोलपत्र फाराममा उल्लेख गरिए अनुसार हुनेछ र थप कुराहरु बुभ्mनु परेमा कार्यालय समयभित्र तलको ठेगानामा सम्पर्क राख्न सकिनेछ ।
 ~
नेपाल विद्युत प्राधिकरण
श्री ठुला उत्पादन संचालन तथा संभार विभाग
रत्नपार्क, काठमाडौं
फोन नं. ०१&ndash~४१५३०७० ~ ~ ~ ~ ~ ~ ~ ~ ~ ~ ~
नेपाल विद्युत प्राधिकरण
काली गण्डकी &lsquo~ए&rsquo~ जल विद्युत केन्द्र
बेल्टारी, स्याङ्जा
फोन नं. ०६३&ndash~४०३०८१/८४
फ्याक्स नं. ०६३&ndash~४०३०८२
|